एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने
एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने
काठमाडौं।एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने भएको छ।सांस्कृतिक प्रज्ञाप्रतिष्ठान बूढानीलकण्ठमा स्थापना गरिने भएको छ।तनहुँमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।हुम्लाको चंखेलीमा आगालागी हुँदा दुई घर जलेर नष्ट हुन पुगेको छ र एशियन कप छनोट अन्र्तगतको दोस्रो खेलमा नेपालले आज कुवेतसँग प्रतिष्पर्धा गर्दै छ।
प्रतिक्रिया दिनुहोस्