नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने काठमाडौं।नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने कांग्रेस पार्टी कार्यालयले बताएको छ।छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ।महोत्तरीमा बिहीबार दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि लगाइएको निषेधाज्ञा हटाइएको छ।नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्।अन्डर १५ नेपाली महिला फुटबल टोली आज बङ्लादेश जाँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्