हुम्लामा स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन काठमाडौं, ३२ साउन। हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ। नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो। गाउँपालिका अन्तर्गतको शिक्षा समितिको केही दिनअघि बसेको बैठकले स्थानीय भाषा र तिब्बतीयन भाषाका लागि समिति गठन गरेको गाउँपालिका शिक्षा शाखाले जनाएको छ। स्थानीय भाषा ऐच्छिक विषयका रुपमा रहने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्