संसदमा आज सांसदहरुले प्रधानमन्त्रीेलाई नीति तथा कामका बारेमा प्रश्न गर्ने काठमाडौंं, ४ जेठ। बिहीबार विहान ११ बजे हुने प्रतिनिधिसभाको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न गर्ने भएका छन्।संघीय संसदको सचिवालयले सर्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक बर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने उल्लेख गरिएको छ।बैठकमा प्रश्न गर्नका लागि सांसदहरुले नाम टिपाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्