आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सेयर धितो कर्जामा १२करोडको सीमा हट्ने भएपछि नेप्से परिसूचक ४४ अंकले वृद्धि भएको छ।बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले सस्तिदा प्रतितोला १लाख १२हजार ५सय रुपैयाँमा कारोबार भएको छ। अर्थ मन्त्रालयले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन दिएको छ। वैदेशिक रोजगारीका लागि दुई महिनामा एक लाख ६ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्