आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पाँच दिनसम्म लगातार वार्ता हुँदा पनि मिटरब्याज पीडितको समस्या सरकारले नसुनेपछि संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। सरकारले कच्चा पदार्थ र इन्धनको मुल्य नघटाएपछि सिमेन्ट उद्योग व्यवसायीले वैशाखदेखि प्रतिबोरा २५ रुपैयाँको दरले मुल्य वृद्धि गर्ने निर्णय गरेका छन्। उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्