स्वार्थको द्वन्द्वसम्बन्धी कानुन ल्याउने कांग्रेसको घोषणा काठमाडौं।रानीपोखरीमा छठ मनाउन दिन छठ समारोह समितिले काठमाडौं महानगरपलिकासँग माग गरेको छ।स्वार्थको द्वन्द्वसम्बन्धी कानुन ल्याउने कांग्रेसले घोषणा गरेको छ।सोलो उडान गर्न पोखराको प्याराग्लाइडिङ अझै खुलेको छैन।सिमकोटमा लेक लागेका विदेशी पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।रोल्पामा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्