सरकार पुनर्गठन हुन्छ, एमाले प्रतिपक्षमा जान्छः प्रधानमन्त्री प्रचण्ड
सरकार पुनर्गठन हुन्छ, एमाले प्रतिपक्षमा जान्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं,फागुन १३। प्रधानमन्त्री प्रचण्डले आफूहरुले नयाँ प्रक्रिया थालेकाले सरकार पूनर्गठन हुने बताएका छन्। शनिबार एक कार्यक्रममा बोल्दै उनले आठ दलबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिनै भएको बुझेको बताए।उनले भने, ‘अहिले हामीले मिल्नु जरुरी थियो। एमाले पनि अब कतै जानसक्ने स्थिती छैन। प्रतिपक्षमा जान्छ। राप्रपाका सबै मन्त्रीहरुले राजीनामा दिए।अब कानुनी हिसाबले अब हामी नयाँ प्रक्रियातिर जानुनै पर्छ। सरकार नयाँ बन्छ पुर्नगठन हुन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्