माघ २१ गतेदेखि मुग्लिन–नारायणगढ खण्ड दैनिक ४ घण्टा बन्द हुने काठमाडौं, माघ २१। मुग्लिन–नारायणगढ सडक खण्ड माघ २१ गतेदेखि दैनिक ४ घण्टा बन्द हुनेभएको छ। पुलको फाउण्डेशन बनाउन सडक बन्द गरेर भित्तो काट्ने कामका लागि माघ २१ गतेदेखि २१ दिनसम्म बन्द हुने भएको हो । आयोजनाले सडक बन्द गरेको यो तेस्रो पटक हो। यसपटकको समयमा भने भित्तो काट्न बाँकी १३ मिटर काटिसक्ने लक्ष्य रहेको बताईएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्