गृहले भन्यो, फागुन १ गते बिदा छैन माघ, २९ काठमाडौं। सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ।गृह मन्त्रालयले बिज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा नरहेको बताएको हो।यस अघि सरकारले बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको छ। यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो ।तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्