जेलबाट आज छुट्दै सन्दिप लामिछाने
जेलबाट आज छुट्दै सन्दिप लामिछाने
काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै आज थुनामुक्त हुने भएका हुन्। उच्च अदालत पाटनले बिहिबार नै धरौटीमा रिहा हुने आदेश दिएपनि बिहिार रकम बुझाउन ढिलो भएकाकारण प्रक्रिया पुर्‍याएर भ्याइएको थिएन। आज भने प्रकृया पुर्याएर लामिछाने रिहा हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्