घनश्याम भुसाल एकीकृत समाजवादीमा
घनश्याम भुसाल एकीकृत समाजवादीमा
काठमाडौं। घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन। शुक्रबार एक कार्यक्रम गरी उनी समाजजादीमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। भुसाल मंसिर ४मा भएको चुनावमा नेकपा एमालेबाट टिकट नपाएपछि रुपन्देहि १ बाट स्वतन्त्र चुनाव लडेका थिए। तर उनी पराजित भए। उनले समाजवादीलाई लिखित रुपमा आफ्नो धारणा पठाएका थिए। स्वागत सहितको पत्र फकाएपछि पार्टी प्रवेशको बाटो तय भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्