काठमाडौं। दक्षिण भारतीय फिल्म 'आरआरआ'ले गोल्डेन ग्लोब अवार्ड जितेको छ। उक्त फिल्मको ुनाटु(नाटुु गीतले अवार्ड जितेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खुसी व्यक्त गरेका छन्। उनले आरआरआरले उक्त अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै यसलाई हरेक भारतीयका लागि गर्वको क्षण रहेको बताएका छन्। एसएस राजामौलीको ब्लकबस्टर फिल्म आरआरआरको नाटु(नाटु गीतलाई गोल्डेन ग्लोब अवार्डमा सर्वश्रेष्ठ मूल गीतको अवार्ड मिलेको हो।