विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकबाट लिए ३३ सय ४८ संस्थाले स्वीकृति
विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकबाट लिए ३३ सय ४८ संस्थाले स्वीकृति
काठमाडौं। नेपाल भित्र विदेशी मुद्राको कारोबार गर्न ३ हजार ३४८ संस्थाले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएका छन्। २०७९ असार मसान्तसम्ममा ती संस्थाले स्वीकृति लिएको राष्ट्र बैंकले जनाएको छ। जसमध्ये काठमाडांै उपत्यकाभित्र ३ हजार ४३ र उपत्यका बाहिर ३०५ संस्थाले इजाजत प्राप्त गरेका छन्। स्वीकृति लिनेमा होटल२२७, ट्राभल एजेन्सी ९१४, ट्रेकिङ्ग १ हजार ५९७, कार्गो६५, एयरलाइन्स कम्पनी७२, मनिचेन्जर ३४९ लगायत छन्।