प्रतिविद्रोह र प्रतिआतंकवाद विषय सम्बन्धी नेपाल–भारत संयुक्त सैन्य अभ्यास सम्पन्न
प्रतिविद्रोह र प्रतिआतंकवाद विषय सम्बन्धी नेपाल–भारत संयुक्त सैन्य अभ्यास सम्पन्न
नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ आज सम्पन्न भएको छ। पुस १ गतेदेखि सञ्चालित अभ्यास नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले एक विशेष कार्यक्रम बीच समापन गरेका हुन्। अभ्यासमा विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्दार, स्वास्थ्य उपचार, प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरीएको नेपाली सेनाले जनाएको छ। अभ्यासमा दुवै देशका ३३४÷३३४ जना सैनिक सहभागी थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्