सेयर बजारमा उछाल, कारोबार रकम पौने तीन अर्ब भन्दा बढी
सेयर बजारमा उछाल, कारोबार रकम पौने तीन अर्ब भन्दा बढी
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उत्साह छाएको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से ५६.८८ अंकले वृद्धि हुँदा २०२९.०३ विन्दुमा आएर कारोबार बन्द भएको छ। नेप्सेका अनुसार आजको दिन ८ लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा बजारमा २ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्