अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन, सावधानिकपूर्वक लयमा फर्काउँछुः अर्थमन्त्री पौडेल
अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन, सावधानिकपूर्वक लयमा फर्काउँछुः अर्थमन्त्री पौडेल
काठमाडौं। नेपालको अर्थतन्त्र नियन्त्रण बाहिर नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजानका लागि सबैले एक एक इटा थप्दै जानु पर्ने समेत बताए। यसका लागि सबै पक्षको रचनात्मक भूमिका आवश्यक रहेको उनले औंल्याए। पत्रकारहरुसँगको भेटमा नराम्रो काम गरेको भए आलोचनात्मक टिप्पणी गर्न उनले आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्