नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण प्रसाद भण्डारी
नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्ण प्रसाद भण्डारी
काठमाडौं। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दिइएको छ। उनले बुधबारबाट औपचारिकरुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्। भण्डारीअघि नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिल्वाल रहेका थिए।
प्रतिक्रिया दिनुहोस्