सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो
सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम भने बढ्यो
काठमाडौं। लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार करेक्सन आएको छ। बुधबार नेप्से ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा पुगेको छ। बुधबार ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्