प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिवबीच कुराकानी, प्रचण्ड भन्छन्- मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिवबीच कुराकानी, प्रचण्ड भन्छन्- मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका छन्।भारतीय न्युज च्यानल एबिपीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका हुन्। प्रधानमन्त्री प्रचण्डके भने, "मलाई जहाँबाट पहिलो निम्ता आउँछ त्यहीँ भ्रमण हुन्छ। हिजोमात्र भारतीय विदेश सचिवसँग कुराकानी भएको छ । मलाई लाग्छ मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्