चीनबाट खतरा बढेपछि ताइवानले गर्यो अहंम निर्णय, प्रत्येक पुरुषले एक वर्ष सैनिक सेवामा दिनुपर्ने
चीनबाट खतरा बढेपछि ताइवानले गर्यो अहंम निर्णय, प्रत्येक पुरुषले एक वर्ष सैनिक सेवामा दिनुपर्ने
चीनबाट खतरा बढ्दै गएपछि ताइवानले अहंम निर्णय गरेको छ। ताइवानले प्रत्येक पुरुषलाई एक वर्ष सैनिक सेवा अनिवार्य गरेको छ। यो घोषणा ताइवानकी राष्ट्रपति साई इङ्ग–वेनले गरेकी हुन्। चीनको सैन्य दबाबका कारण यस्तो निर्णय लिनुपरेको उनले बताएकी छन्। ‘युद्ध कोही चाहँदैन, तर शान्ति आकाशबाट खस्दैन,’ उनले भनेकी छन्। यो नियम २००५ जनवरी १ पछि जन्मेका पुरुषहरुमा मात्र लागू हुनेछ। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्