दक्षिण कोरियाले हटायो ‘सेक्स डल’को आयातमा लगाएको प्रतिबन्द
दक्षिण कोरियाले हटायो ‘सेक्स डल’को आयातमा लगाएको प्रतिबन्द
सियोल। दक्षिण कोरिया सरकारले एक लामो छलफलपछि ‘सेक्स डल’को आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। कोरियाको भन्सार विभागले आफ्नो नियम परिवर्तन गर्दै वयस्क व्यक्तिलाई आफ्नो उचाई बराबरको सेक्स डल आयात गर्न अनुमति दिएको हो। बच्चाको आकारको सेक्स डल आयातमा लगाइको प्रतिबन्ध फुकुवा गरिएको छैन। सन् २०१८ मा कोरियामा ठूलो मात्रामा सेक्स डल जफत भएपछि आयातमा प्रतिबन्ध लगाइएको थियो।