कृषिप्रधान देश नेपालले पाँच महिनामा आयात गर्यो साढे १२ अर्बभन्दा बढीको धान र चामल
कृषिप्रधान देश नेपालले पाँच महिनामा आयात गर्यो साढे १२ अर्बभन्दा बढीको धान र चामल
काठमाडौं। कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा विभिन्न देशबाट १२अर्ब ६५करोड ५१लाख४२ हजार रुपैयाँको धान र चामल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि मंसिरसम्ममा उक्त मुल्यमा नेपालले २८करोड २१लाख २८हजार ४३८ केजी धान र चामल आयात गरेको हो। सो अवधिमा ५अर्ब३६ करोड ४७लाख३६हजार रुपैयाँको धान र ७अर्ब२९करोड ४लाख६हजार रुपैयाँको चामल आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्