बानेश्वरमा गठबन्धनको बैठक सुरु
बानेश्वरमा गठबन्धनको बैठक सुरु
काठमाडौं। बानेश्वरस्थित संसद भवनमा सत्तारुढ सात दलिय गठबन्धनको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरु रहेका छन्। बैठकमा मन्त्रिमण्डल बाँडफाँट विषयमा छलफल हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्