माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने
माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको सपथ लिएलगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्। माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्। माओवादीको आज बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो। श्रेष्ठसँग यसअघि परराष्ट्र र गृह मन्त्री भइसकेको अनुभव छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्