नयाँ बन्ने सत्ता गठबन्धनमा अब सात पार्टी
नयाँ बन्ने सत्ता गठबन्धनमा अब सात पार्टी
नयाँ बन्ने सरकारमा सातवटा पार्टी सहभागी हुने भएका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुत्ति पार्टी रहने छन्। सात पार्टीको आज बालकोटमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्