एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाबीच गठबन्धन भए पुग्छ त सरकार गठन गर्न बहुमत ?
एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाबीच गठबन्धन भए पुग्छ त सरकार गठन गर्न बहुमत ?
नयाँ सरकार गठनलाई लिएर नयाँ गठबन्धन बन्ने सम्भावना बढेको छ। आज बालकोटमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र जनता समाजवादी पार्टी(जसपा), नेपालका नेताको बैठक बढेसँगै यो सम्भावना बढेको हो। सरकार गठन गर्न १३८सांसद चाहिन्छ। एमालेसँग ३८, माओवादीसँग ३२, रास्वपासँग २०, राप्रपासँग १४ र जसपासँग १२ सांसद रहेका छन् अर्थात पाँच पार्टीसँग १५६सांसद रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्