प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको भने स्थिर
प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको भने स्थिर
काठमाडौं। आइतबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम गरिएको छ। त्यसैगरि तेजावी सुनको मुल्य भने प्रतितोला १ लाख रुपैयाँ तय गरिएको छ। आज चाँदीको मुल्य भने स्थिर नै छ। चाँदीको मुल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।