सत्तारुढ गठबन्धनको बैठकअघि देउवा र प्रचण्डबीच ‘वान अन वान’ वार्ता
सत्तारुढ गठबन्धनको बैठकअघि देउवा र प्रचण्डबीच ‘वान अन वान’ वार्ता
काठमाडौं। नयाँ सरकार गठनका विषयमा सत्तारुढ गठबन्धनको बैठक अघि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान अन वान’ वार्ता सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच एक्लाएक्लै वार्ता चलिरहेको स्रोतले बताएको छ। गबन्धनका दुई नेता देउवा र प्रचण्डबीच नयाँ बन्ने सरकारको नेतृत्व पहिला कस्ले गर्ने भन्नेमा कुरा मिल्न सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्