चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइयो
चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइयो
काठमाडौं। सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त भएसँगै उनलाई कारागारबाट अध्यागमन विभाग पुर्‍याइएको हो। आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्स डिपोर्ट गर्ने विभागको तयारी छ। यदि फ्रान्सेली दूतावासले भिसासहितका प्रक्रिया पूरा गर्न ढिला गरेमा उनलाई पुनः डिल्लीबजार कारागार पठाउने विभागले जनाएको छ । शोभराज भने जसरी पनि आजै नेपाल छाड्न चाहन्छन्।
प्रतिक्रिया दिनुहोस्