नेप्सेमा सामान्य गिरावट
नेप्सेमा सामान्य गिरावट
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ। बिहीबार (आज) सेयर बजार परिसूचक नेप्से ०.०१ अंकले घटेर १८६७.२१ अंकमा बन्द भएको छ। आज बजारमा ३१ लाख ११ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९७ लाख ९८ हजारको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्