इन्भेष्टमेण्ट बैंकले गर्यो मेगा बैंकसँग मर्जरमा जाने निर्णय
इन्भेष्टमेण्ट बैंकले गर्यो मेगा बैंकसँग मर्जरमा जाने निर्णय
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले मेगा बैंकसँग मर्जर गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैंकको आर्थिक वर्ष २०७८/०७९ को ३६ औं वार्षिक साधारण सभाले मर्जरमा जाने निर्णय गरेको हो। यसका साथै बैंकले छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सुरु गर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस्