करेन्ट लगाएर श्रीमतीको हत्या, अपराध लुकाउन भाई बोलाई श्रीमतीको टाउको गाडीले किच्न लगाए
करेन्ट लगाएर श्रीमतीको हत्या, अपराध लुकाउन भाई बोलाई श्रीमतीको टाउको गाडीले किच्न लगाए
पर्सा। आफ्नै श्रीमती रिंकु कुमारीको हत्या गरेको अभियोगमा वीरगन्ज महानगरपालिका–२७ जसौलीका कुशल दाससहित २जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। रिंकुको शव आफ्नै घर अगाडीको सडकमा फेला परेको थियो। घटनाको अनुसन्धान हुँदा कुशलले करेन्ट लगाई श्रमतीको हत्या गरेको खुल्न आएको थियो। हत्या पश्चात कुशलले भाई भरतलाई ना.३च६२४७नम्बरको बोलेरो गाडी ल्याउन लगाई मृतकको टाउकोमा किचेको समेत अनुसन्धानबाट खुल्न आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्