त्रिभुवन विश्वविद्यालय अन्तर्गतका शिक्षक र विद्यार्थीले यसवर्ष २२ दिन हिउँदे विदा पाउने
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका शिक्षक र विद्यार्थीले यसवर्ष २२ दिन हिउँदे विदा पाउने
काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागका शिक्षक र विद्यार्थीहरुले यसवर्ष २२ दिन हिउँदे विदा पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले उक्त निर्णय गरेको हो। यसवर्ष हिउँदे विदा पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म दिनसकिने निर्णय परिषद्ले गरेको हो। क्याम्पसहरुले आ–आफ्ना परीक्षा, कक्षा सञ्चालन आदि अवस्थालाई हेरेर विदा दिनसक्ने पनि परिषद्ले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्