नेपालमा काम गर्न एक वर्षमा २१ सय ८१ जना विदेशीले लिए श्रम स्वीकृति
नेपालमा काम गर्न एक वर्षमा २१ सय ८१ जना विदेशीले लिए श्रम स्वीकृति
नेपालमा काम गर्नको लागि एक वर्षमा २ हजार१८१ जना विदेशीले श्रम स्वीकृति लिएका छन्। आर्थिक वर्ष २०७८÷७९ मा उनीहरुले नेपालमा काम गर्न उनीहरुलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम स्वीकृति प्रदान गरेको हो। श्रम स्वीकृति लिने विदेशीमा ९५०जना नयाँ हुन् भने १हजार२३१ जनाले श्रम स्वीकृति नविकरण गरेका हुन्। श्रम स्वीकृति लिई नेपालमा काम गर्ने विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्