कुन दलबाट को–को बने संसदीय दलको नेता ?
कुन दलबाट को–को बने संसदीय दलको नेता ?
प्रमुख राजनीतिक दलहरुले संसदीय दलको नेता चयन गर्ने कार्य सम्पन्न गरेका छन्। नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा, नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने, राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीले अध्यक्ष सिके राउत र नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता बनाएका छन्। नेकपा (माओवादी केन्द्र) भने हालसम्म संसदीय दलको नेता चयन गरेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्