नेपालका लागि युएई, ताञ्जानिया र सर्वियाका राजदूतले बुझाए राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र
नेपालका लागि युएई, ताञ्जानिया र सर्वियाका राजदूतले बुझाए राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र
नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई)का आवासीय राजदूत अब्दुल्ला सैइद मुबारक जरवान अलशाम्सी, ताञ्जानियाका गैरआवासीय राजदूत अनिसा कापुफी म्बेगा र सर्वियाका गैरआवासीय राजदूत सिनिसा पाभिकले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपति भवनमा आयोजना गरिएको छुट्टाछुट्टै समारोहमा उनीहरुले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्