कांग्रेस संसदीय दलको नेता निर्वाचन पुस ६ गते
कांग्रेस संसदीय दलको नेता निर्वाचन पुस ६ गते
नेपाली कांग्रेसको संसदीय दलको नेता छनौट गर्न पुस ६ गते निर्वाचन हुने भएको छ। कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति, निर्वाचन समितिले आज निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रम अनुसार पुस ५ गते विहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिन सकिनेछ। मतदान पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म गरिनेछ। मतदान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्