मंसिर १ गतेदेखि नेपाल भारत सीमा नाका बन्द हुने
मंसिर १ गतेदेखि नेपाल भारत सीमा नाका बन्द हुने
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ। नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा सम्पन्न वैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म नाका बन्द गर्ने निर्णय गरेको हो। #dekhapadhi #indianepalborder #newsupdates
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्