महिला १० हजार मिटर दौडमा सन्तोषीले पाइन् स्वर्ण पदक
महिला १० हजार मिटर दौडमा सन्तोषीले पाइन् स्वर्ण पदक
काठमाडौं। पोखरा रंगशालामा शनिबार भएकोे नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले एथलेटिक्ीसको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक जितेकी हुन्। उनी १३ओं दक्षिण एसियाली खेलकुद सागको स्वर्ण पदक विजेता पनि हुन्।
प्रतिक्रिया दिनुहोस्