मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने
मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने
काठमाडौं। मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन्। उनको मात्र उम्मेदवरी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन्। उनको क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यलयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन्। निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आज दिउँसो १ बजेभित्र गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्