बलात्कार आरोपित सन्दीप लामिछाने पक्राउ
बलात्कार आरोपित सन्दीप लामिछाने पक्राउ
काठमाडौं कतार एअरवेजको विमानबाट आज बिहान नेपाल आएका लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमा आज नेपाल फर्किने बताएका थिए। एक किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि विदेशमा रहेका लामिछाने सम्पर्कविहीन भएका थिए।
प्रतिक्रिया दिनुहोस्