झापामा राहदानीबाट ८ करोड ६५ लाख राजस्व सङ्कलन
झापामा राहदानीबाट ८ करोड ६५ लाख राजस्व सङ्कलन
झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ११ हजार ७४६ राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । आव २०७७/७८ मा रु तीन करोड ३५ लाख ३६ हजार सङ्कलन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्