दशैंका लागी नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने
दशैंका लागी नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने
दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आगामी भदाै २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही गर्न् पाइने छ। प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्