पाँच दिने भ्रमणमा भारतीय सेना प्रमुख नेपाल आउँदै
पाँच दिने भ्रमणमा भारतीय सेना प्रमुख नेपाल आउँदै
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे भदौ १९ गते नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । उनी भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्मनेपाल भ्रमणमा रहने छन् । भारतीय सेनाको स्थल सेनाध्यक्ष नियुक्त भएपछि उनी पहिलो पटक नेपाल आउन लागेका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्