सरकारले सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानसँग सम्झौता गर्ने
सरकारले सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानसँग सम्झौता गर्ने
नेपाल सरकारसँग सद्गुरु जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ अभियानले यही भदौ १७ गते सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔँ अभियानबीच हस्ताक्षर हुन लागेको हो। नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्