कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
कक्षा १२ काे नतिजा आज सार्वजनिक हुने भएकाे छ। राष्ट्रिय परीक्षा बाेर्डले आज साँझसम्म परीक्षाकाे नतिजा सार्वजनिक गर्ने बताएकाे छ। गत जेठ २६ मा सम्पन्न भएकाे कक्षा १२ काे परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।
प्रतिक्रिया दिनुहोस्