प्रदिप गिरिको अन्तिम इच्छामा सरिता गिरीले गरिन् पार्टी परित्याग
प्रदिप गिरिको अन्तिम इच्छामा सरिता गिरीले गरिन् पार्टी परित्याग
सरिता गिरीले नेपाल सद्भावना पार्टी छाडेकी छन् । स्वर्गीय प्रदीप गिरिको राजनीतिक र सामाजिक रूपान्तरणको एजेण्डालाई अगाडी बढाउनका लागि उनको अन्तिम इच्छा अनुसार पार्टी त्याग गरेकी उनले आज फेसबुकमार्फत जानकारी दिएकी हुन्। २०७४ सालदेखि सिरहा लहानमा बसेर काम गर्दै आएको दाबी गर्दै उनले त्यहींका जनताबीच कर्मभूमि रहेको बताएकी छिन् ।