उपसभामुख पुष्पा भुषाललाई मातृशोक
उपसभामुख पुष्पा भुषाललाई मातृशोक
उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ। #dekhapadhi
प्रतिक्रिया दिनुहोस्