निर्वाचन कार्यालय पुगे नेता वामदेव
निर्वाचन कार्यालय पुगे नेता वामदेव
मंगलबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेका नेता वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि आगामी संघीय निर्वाचनको प्रक्रिया बारे बुझ्न कार्यालय आएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्